चोरी मुद्धाको फरार अभियुक्त चाबहिलबाट पक्राउ
khabarhub.com · Fri Sep 23 16:48:06 GMT 2022
काठमाडौँ – प्रहरी चोरी मुद्धाका एक जना फरार अभियुक्तलाई ६ महिना पछि पक्राउ गरको छ । पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर ६ जोरपाटी घर भएका ४३ वर्षीय राजु तामाङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)