मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यु–१९ महिला विश्वकपमा नेपालकै समूहमा भारत, आयरल्यान्ड र वेस्ट इन्डिज

corporatenepal.com · Wed Oct 21 08:52:00 GMT 2026

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप २०२७ मा नेपाल भारत, आयरल्यान्ड र वेस्ट इन्डिजसँगै समूह ‘ए’ मा परेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको प्रतियोगिताको खेलतालिकाअनुसार नेपालले घरेलु मैदानमा विश्वकप खेल्ने अवसर पाएको हो ।

नेपाल र बंगलादेशको संयुक्त आयोजनामा आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा १६ टोली सहभागी हुनेछन् । ती टोलीलाई चार समूहमा विभाजन गरिएको छ । कुल ४१ खेल हुने प्रतियोगिताका खेल नेपाल र बंगलादेशका चारवटा मैदानमा सञ्चालन गरिनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)