राष्ट्रपतिको बचाउ गर्दै ओलीका कानुन व्यवसायीको जिकिर– ‘एमालेका सांसद लिएर शेरबहादुर प्रधानमन्त्री बन्न मिल्दैन’
nepallive.com · Wed Jun 30 17:22:00 GMT 2021
काठमाडाैं- प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा वुधबार सरकारी पक्षका कानुन व्यवसायीको बहस सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका नीजि कानुन व्यवसायीले बहस सुरु गरेका छन्।
गत असार ९ गते सुरु भएको अन्तिम बहसमा निवेदकपक्षले उठाएका प्रश्न, रिटमा रहेको दाबी र विघटनको निर्णयको पक्षमा फैसला हुनुपर्ने भन्दै सरकारी पक्षले आफ्नो बहस टुङ्गयाएका थिए। महान्यायाधीवक्ता रमेश बडालले सुरु गरेको बहस सहन्यायाधीवक्ता उद्धवप्रसाद पुडासैनीले अत्य गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)