प्रधानमन्त्री कपमा खेलाडीलाई १५ सय म्याच फि
hamrokhelkud.com · Sun Jan 09 16:57:00 GMT 2022
आइतबार, पुस २५, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले सोमबारवाट सुरुहुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई १ हजार ५ सय म्याच फि दिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)