कहाँबाट ल्याइए राजपरिवारलाई मार्ने ती हतियार ?
janaaastha.com

गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको पुनः अनुसन्धान र छानबिन प्रक्रिया अघि बढाउने घोषणा गरेको असोज २६ गते ठीक चार महिना पूरा भएको छ । बिचौलिया दीपक भट्टसँग शंकास्पद कारोबारको खुलासा भएसँगै राजीनामा दिन बाध्य भएका र आफ्नै सरकारद्वारा गठित छानविन आयोगको अझै पनि गोप्य प्रतिवेदनबाट सफाई लिएर जेठ २६ गते दोस्रो पटक गृहमन्त्री बनेका उनले तात्तातै यस्तो निर्णय गरेका थिए । तर, चार महिनाको अवधिमा छानविन प्रक्रिया कहाँ पुग्यो ? केही पनि खुलेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)