साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन
nepalghatana.com · Sun Jan 30 16:36:14 GMT 2022
नेपाल कम्युनिष्ट पार्टीले अध्यक्ष ऋषिराम कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
पार्टीको विधान विपरीत दलको अहित हुने काम गरेको भन्दै अध्यक्ष कट्टेललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरीएको नेकपाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)