अमेरिकाले ‘भेनेजुएलाका राष्ट्रपति पक्रेको’प्रति रुसको आपत्ति
barnanmedia.com · Sat Jan 03 21:45:00 GMT 2026

रुसले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको दम्पतीलाई अमेरिकाले ‘नियन्त्रणमा लिएको’प्रति चिन्ता प्रकट गरेको छ।
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार हवाई हमलाका क्रममा भेनेजुएलाका राष्ट्रपति मादुरोको दम्पतीलाई नै गिरफ्तार गरिएको दाबी गरेपछि रुसले प्रतिक्रिया दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)