मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा २ करोड नाघे कोरोना संक्रमित, एकैदिन थप ३ लाख ५५ हजार बढीमा संक्रमण पुष्टि

nepalipatra.com · Tue May 04 05:32:25 GMT 2021

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्या २ करोड नाघेको छ । गत २४ घण्टामा थप ३ लाख ५५ हजार ८२८ नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट ३ हजार ४३८ जनाले ज्यान गुमाएका छन् । हालसम्म मृतकको संख्या २ लाख २२ हजार ३८३ पुगेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)