वीरगञ्जको क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ५ जना पक्राउ
newsofnepal.com · Wed Oct 21 09:32:42 GMT 2026

काठमाडौ ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)