यू-१९ महिला विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने
canadanepal.com · Wed Oct 21 09:37:51 GMT 2026
काठमाण्डौ - नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी १९ वर्ष मुनिको महिला टी–२० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र माथिल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)