काठमाडौंमा बिहानैबाट वर्षा, अपराह्न पुनः पानी पर्ने
baahrakhari.com · Fri Jun 24 00:37:00 GMT 2022
काठमाडौं । काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ ।
मौसमविद् हिरा भट्टराईका अनुसार काठमाडौंका हल्कादेखि मध्यम वर्षा हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)