भारतमा बढ्दै कोरोना संक्रमित, दुई लाख ३४ हजार थपिँदा १३ सयभन्दा बढीको मृत्यु
nepallive.com · Sat Apr 17 00:30:00 GMT 2021
काठमाडौं
– भारतमा दैनिक २ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिन थालेका छन्। गत २४ घण्टाभित्र त्यहाँ २ लाख ३३ हजार ९४३ जना नयाँ संक्रमित थपिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)