शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारीका लागि दरखास्त
baahrakhari.com · Wed Dec 28 01:04:00 GMT 2022
काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । करार सेवामा पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।
११ औंदेखि छैटौँ तहसम्मका कर्मचारीका लागि आवेदन आह्वान गरिएको छ । योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)