मुस्लिम अगुवाहरुले लगाउनुभयो दसैंको टीका र जमरा
gorkhapatraonline.com · Wed Oct 21 09:51:25 GMT 2026

धार्मिक सद्भावको सहरको रुपमा परिचित नेपालगन्जमा बडादसैंको अवसरमा मुस्लिम समुदायका अगुवाहरूले पनि हिन्दु समुदायका मान्यजनबाट टीका जमरा लगाएर दसैं मनाएका छन् ।
मुस्लिमको चाडपर्वमा हिन्दुहरु रमाउने र हिन्दुहरुको चाडपर्वमा मुस्लिमहरु रमाउने परम्परालाई कायम राख्दै स्थानीय मुस्लिमहरुले बुधवार दसैंको टीका जमरा लगाएर धार्मिक सदभावलाई निरन्तरता दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)