मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अमेरिकी हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

himalpress.com · Wed Oct 21 09:54:48 GMT 2026

काठमाडौँ- अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा पाकिस्तानका अधिकारीहरूले ३३ वर्षीय फहीम अकरमलाई पक्राउ गरेका छन्।

उनीमाथि अनलाइनमार्फत नक्कली हुलाक लेबल बिक्री गर्ने वेबसाइट सञ्चालन गरेको आरोप छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)