युद्धमा एक वरिष्ठ रूसी जनरल मारिएको युक्रेनको दावी
arthadabali.com · Fri Mar 11 16:29:29 GMT 2022
युक्रेनले एक वरिष्ठ रूसी जनरल युद्धमा मारिएको दाबी गरेको छ । युक्रेनी सेनाले सेनाको आक्रमणमा एक उच्च पदस्थ रुसी अधिकारी मारिएको दाबी गरेको हो ।
युक्रेनको आन्तरिक मन्त्रालयका सल्लाहकारले मेजर जनरल आन्द्रेई कालस्निकोफ रुसको पूर्वी सैन्य जिल्लाको २९ औं सेनाको कमाण्डर भएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)