नहरमा अड्किएको सार्क जोगाउन रातभर जागे युट्युबर, हेर्न पुगे १६ लाख मानिस
setopati.com · Wed Oct 21 09:56:26 GMT 2026

दक्षिण कोरियाको बुसान सहरको एउटा नहरमा एक महिनादेखि अड्किएको सार्कको सुरक्षाका लागि युट्युबरहरूले रातभर पहरा दिएका छन्।
यसबीच उक्त सार्क हेर्न १६ लाखभन्दा बढी मानिस पुगेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)