मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेगनास तालमा डुङ्गा पल्टियो, यात्रुको नाटकीय उद्धार

barnanmedia.com · Tue Apr 22 21:57:38 GMT 2025

हावाहुरी र चट्याङ्ले बेगनास ताल वरपरको मौसम अत्यासलाग्दो थियो । यत्तिकैमा यात्रु बोकेर तालपारि गइरहेको डुङ्गा एक्कासि पल्टियो । रमाउँदै डुङ्गा सयर गरिरहेका यात्रु छिनभरमै तालमा डुबे । कोही पौडेर बच्ने प्रयास गर्दै थिए ।

कोही ‘बचाउ, बचाउ...’ भन्दै रोइरहेका देखिन्थे । डुङ्गा पल्टेको खबर पाउँदा साथ सशत्र प्रहरी बलको उद्धार टोली तालमा आइपुग्यो । उनीहरूले केही यात्रुको तत्काल उद्धार गरे । प्राथमिक उपचारपछि थप स्वास्थ्य जाँचका लागि अस्पताल पु¥याइयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)