मकवानपुरको चिसापानीमा यात्रुवाहक बस दुर्घटना
nagariknews.nagariknetwork.com · Wed Apr 09 17:16:35 GMT 2025

मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बिहीबार राति यात्रुवाहक बस दुर्घटना हुँदा केही व्यक्ति गम्भीर घाइते भएका छन्।
सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाको अगुवा कृषक भ्रमण टोली चढेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस राति करीब ९:३० बजे सडकको घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)