एसियाली खेलकुद : शुक्रबारबाट तेक्वान्दोका खेलाडी छनोट गरिने
khabarhub.com · Tue May 03 16:24:08 GMT 2022
काठमाडौँ– चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)