मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विभिन्न ठाउँबाट चिनी बिक्री गरिँदै

gorkhapatraonline.com · Thu Oct 19 05:58:03 GMT 2023

काठमाडौँ, कात्तिक २ गते । नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ ।

केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)