मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

ratopati.com · Wed Oct 21 10:20:31 GMT 2026

पर्सा। क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)