पेट्रोेलियम पदार्थको मूल्य फेरी बढ्यो, कसको मूल्य कती?
livemandu.com · Wed Jun 23 18:09:48 GMT 2021
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको भन्दै नेपाल आयल निगमले आज एक विज्ञप्ती जारी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बताएको छ । पछिल्लो पटक गत जेठ २२ गते पनि निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्यमा वृद्धि गरेको थियो ।
निगमद्वारा जारी विज्ञप्तीमा लेखिएको छः
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)