भारतमा दुईवटा ट्रेन ठोक्किँदा २ सय जनाभन्दा धेरैको मृत्यु
pahilopost.com · Sat Jun 03 00:58:50 GMT 2023
दुईवटा रेल एकआपसमा ठोक्किँदा भारतको पूर्वी राज्य उडिसामा २ सयभन्दा धेरैको ज्यान गएको छ। उडिसाका चिफ सेक्रेटरी प्रदीप जिनालाई उद्धृत गर्दै न्युयोर्क टाइम्स ले जनाएअनुसार २ सय ७ जनाको मृत्यु भएको छ भने ९ सय जना घाइते भएका छन्।
भारतीय समाचार माध्यमबाट घटनाको विभत्स अवस्था सार्वजनिक भइरहेको छ। काट्ने औजार सहित कुकुर परिचालन गरेर उद्धार टोली जुटेका दृश्य मिडियाबाट आइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)