यात्रुबाहक सुपरसोनिक विमानको परिक्षण
kharibot.com · Sat May 28 00:00:00 GMT 2022
काठमाडौँ । कोनकोर्ड रिटायर्ड भएको लगभग दुई दशक पछि यात्रु उडान गर्नसक्ने सुपरसोनिक विमान फेरी संचालनमा आउने भएको छ । गत सोमबार यस उत्साहको एक झलक देखिएको छ, जब विमान निर्माता बम्बार्डियरले आफ्नो नयाँ व्यापारीक जेटको सुरुवात गर्दै यसको उच्च गति बारे जानकारी दियो ।
क्यानाडाली कम्पनीले बन्ने क्रममा रहेको ग्लोबल ८००० 'विश्वको सबभन्दा छिटो र लामो दूरीको उद्देश्यले निर्मित व्यापारिक जेट' हुने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)