राजनीतिक प्रतिशोधका लागि जनप्रतिनिधिमाथि सरकारले मुद्दा लगाएर थुन्ने प्रवृत्ति खारेज होस्
barnanmedia.com · Tue Apr 22 22:39:56 GMT 2025

रवि लामिछाने मूलतः एक नयाँ राजनीतिक शक्तिका नेता हुन् ।
उनले नेपाली युवाको स्पन्दन समातेर राजनीतिक अभियान चलाएका छन् । छोटो समयमै राजनीतिमा एउटा गर्विलो उपस्थिति कायम गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)