मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

भारतमा एकैदिन ४ लाख २ हजार बढीमा संक्रमण,३५ सय २२ जनाको मृत्यु

dainikonline.com · Sat May 01 00:39:09 GMT 2021

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । भारतमा एकैदिन ४ लाख २ हजार १ सय १० जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९१ लाख ५७ हजार ९४ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन ३५ सय २२ जनाको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (dainikonline.com)