रूपातालको काम सुस्त, स्थानीय हैरान
gorkhapatraonline.com · Fri Mar 15 00:29:06 GMT 2024
फडिन्द्र अधिकारी
लेखनाथ, चैत २ गते । पोखरा महानगरको पूर्वी सिमानामा रहेको रूपातालको नामबाट कास्कीको अर्काे पालिकाको नामकरण भएको छ, रूपा गाउँपालिका । पोखरा, रूपासहित गण्डकीकै आकर्षक गन्तव्यका रूपमा यसलाई विकास गरिँदै छ । यही उद्देश्यले थालिएको रूपाताल एकीकृत संरक्षण विकास परियोजनाको काम सुस्त हुँदा स्थानीय हैरान छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)