स्थानीय निकायमा कानून विपरीत लेनदेन, कहाँ कुन शीर्षकमा कति गर्यो खर्च ?
arthadabali.com · Fri Aug 20 17:29:38 GMT 2021
काठमाडौँ / स्थानीय निकायको निर्वाचनको समयमा ‘गाँउगाँउमा सिंहदरबार’को नारा राम्रै गरी लागेको थियो ।
जनतालाई घर आँगनमा नै सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ मत माग्न गएका स्थानीय जनप्रतिनिधिले कतिपय स्थानीय तहमा प्रभावकारी सेवा पनि दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)