मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले ४७ जना सहसचिवको सरुवा , को कहाँ ? (सूचीसहित)

barnanmedia.com · Tue Apr 22 22:53:48 GMT 2025

सरकारले ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४७ जना सहसचिवको सरुवा तथा कामकाजका लागि खटाउने निर्णय गरेको हो। हालै सहसचिवमा बढुवा भएकाहरूको पनि कार्यालय तोकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)