इजरायल र गाजाबीच युद्धविरामको लागि नयाँ वार्ता थाल्ने प्रस्ताव
barnanmedia.com · Tue Apr 22 22:58:08 GMT 2025

काठमाडौँ, १० वैशाखः इजरायल र गाजाबीच युद्धविरामको लागि नयाँ वार्ता थाल्ने प्रस्ताव आएको छ ।
गाजामा युद्ध अन्त्य गर्न कतार र इजिप्टका मध्यस्थकर्ताहरूले नयाँ वार्ता प्रस्ताव अगाडि सारेको एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले भनेको बीबीसीले समाचार छापेको छ । ती अधिकारीका अनुसार युद्धविराम ५ देखि ७ वर्षसम्म चल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)