मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आमाले आफ्नै ४ महिने छोरालाई ढुंगाले हानेर हत्या

barnanmedia.com · Tue Apr 22 23:08:07 GMT 2025

तनहुँमा एक आमाले आफ्नै ४ महिने छोरालाई ढुंगाले हानेर हत्या गरेकी छिन् ।

नवजात शिशुको हत्या आरोपमा नवलपुर बौदिकाली गाउँपालिका–२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)