मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपप्रमुखको दोहोरो नागरिकता, कारबाही माग गर्दै उजुरी

gorkhapatraonline.com · Sat Aug 06 00:40:58 GMT 2022

माला कर्ण

कल्याणपुर, साउन २१ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपप्रमुख मीराकुमारी यादवको दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उजुरी परेको छ। उपप्रमुख यादव भारतीय नागरिक रहेको र नेपालको नागरिकता किर्ते गरेर लिएको पाइएपछि उपप्रमुखविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)