उत्तरी नाइजरमा एक करोड ९० लाख डलर पर्ने २१४ केजी कोकिनसहित मेयर पक्राउ
baahrakhari.com · Thu Jan 06 23:35:00 GMT 2022
नियामी । उत्तरी नाइजरमा एक जना स्थानीय मेयर र उनका ड्राइभरलाई प्रहरीले दुई सय किलोग्राम भन्दा बढी कोकिन राखिएको सवारी साधनसहित गिरफतार गरेको छ । उक्त परिमाणको अवैध लागु औषध लिबियातर्फ लाँदै गरेको अवस्थामा पक्राउ परेका दुवै जनाको नाम सार्वजनिक गरिएको छैन ।
कोकिन मालीबाट तस्करी गरेर नाइजर भित्र्याइएको अनुसन्धानबाट खुल्न आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)