उद्योग वाणिज्य सङ्घ दैलेखमा सर्वसम्मत नेतृत्व चयन
thahakhabar.com
दैलेख : उद्योग वाणिज्य सङ्घ दैलेखको सर्वसम्मत नेतृत्व चयन गरिएको छ।
शुक्रवार गरिएको सङ्घको नवौँ अधिवेशनबाट कुलबहादुर विकको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)