मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस क्षेत्रीय कार्यसमितिले गरायो मुख्यमन्त्रीको ध्यानाकर्षण 

hamrakura.com · Thu Jun 30 00:00:00 GMT 2022

गण्डकी । नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क)ले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बुधबार भेटी विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमिति कास्की २(क) का सभापति दिनेश आचार्य नेतृत्वको टोलीले हाल भइरहेको मूल्यवृद्धि, प्रदेश सरकारका तर्फबाट यातायात-विद्युतीय सवारीलगायत विभिन्न शीर्षकमा लगाइएको कर सम्बन्धमा मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण गराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)