नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण
deshsanchar.com · Wed Oct 21 11:01:46 GMT 2026

लागोस – अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ। युगान्डाबाट आएकी एक महिलामा सङ्क्रमण पुष्टि भएको छ भने केन्यामा सङ्क्रमितको सङ्ख्या नौ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)