पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
deshsanchar.com · Wed Oct 21 08:27:45 GMT 2026

काठमाडौँ – पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्। खनालको सचिवालयका अनुसार उनी बुधबार काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालबाट डिस्चार्ज भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)