मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव

deshsanchar.com · Wed Oct 21 09:33:36 GMT 2026

वासिङ्टन – अमेरिकी अर्बपति एलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)