दसैँमा गमगढी बजार सुनसान, गाउँघरमा चहलपहल
deshsanchar.com · Wed Oct 21 08:18:15 GMT 2026

मुगु – दसैँ पर्व सुरु भएसँगै मुगुको छायाँनाथ रारा नगरपालिकास्थित गमगढी बजार सुनसान बनेको छ भने गाउँघरमा चहलपहल बढेको छ। बजारमा बसोबास गर्दै आएका स्थानीयवासी दसैँ मनाउन गाउँ फर्किएपछि बजारका पसल, सडक र सार्वजनिक स्थानमा मानिसको आवागमन घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)