कक्षा १२ को परीक्षा केही दिन सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन
barnanmedia.com · Tue Apr 22 23:17:27 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केही दिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)