मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बिहार: दिउँसोको खाना खाएपछि ३४ बालबालिका बिरामी परेको घटनामा कारबाही, प्रधानाध्यापक निलम्बित र कुक हटाइयो

barnanmedia.com · Wed Aug 19 22:04:32 GMT 2026

बिहारको नालन्दामा स्कूले बालबालिकाको दिवा भोजनमा नुनको सट्टा डिटर्जेन्ट पाउडर मिसाएको आरोपमा कारबाही गरिएको छ ।

जिल्ला शिक्षा अधिकारी हेमचन्द्रले विद्यालयका प्रधानाध्यापक शैलेन्द्र कुमार सिंहलाई निलम्बन गरे भने तीन भान्से मन्टु देवी, शारदा देवी र नीपु देवीलाई हटाइए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)