मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानमा सैनिक कारबाहीमा ६ आतंककारी मारिए

barnanmedia.com · Tue Apr 22 23:26:18 GMT 2025

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा निकायहरूले सञ्चालन गरेको दुई छुट्टाछुट्टै गुप्त सूचना–आधारित सैनिक कारबाहीमा ६ जना आतंककारी मारिएका छन् ।

पाकिस्तानी सेनाको सञ्चार विभाग (आईएसपिआरमा ) द्वारा सोमबार जारी गरिएको वक्तव्य अनुसार, उत्तर वजीरिस्तानको आदिवासी क्षेत्रमा पाँच जना आतंककारी मारिएका हुन् । उनीहरूको उपस्थितिको सूचनाका आधारमा कारबाही थालिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)