राजविराजको शुभलाभ सहकारीका व्यवस्थापक झा पक्राउ
rajdhanidaily.com · Tue Apr 22 23:33:15 GMT 2025

राजविराज । यहाँस्थित शुभलाभ सहकारी संस्था लिमिटेडका व्यवस्थापक प्रशान्त झा पक्राउ परेका छन् । राजविराज ३ निवासी ४४ वर्षिय झा हिजो मंगलबार ठगी तथा अपराधिक विश्वासघात मुद्दामा पक्राउ परेका हुन् ।
सप्तरी जिल्ला अदालतबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भएपछि झालाई पक्राउ गरिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)