पोखरेलीको साथ नपाएको नवौं राष्ट्रिय खेलकुद
onlinekhabar.com · Fri Oct 14 16:28:19 GMT 2022
२८ असोज, पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा उद्घाटन गरेसँगै गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात भएको छ । तर उद्घाटन समरोह हेर्दा बृहत राष्ट्रिय खेलकुदले पोखरेलीको साथ पाएको देखिएन ।
सामान्यतः बृहत राष्ट्रिय खेलकुदको आयोजनास्थलको रौनक विशेष प्रकारको रहँदै आएको छ । २०३८ सालमा पहिलोपल्ट आयोजित यो प्रतियोगितामा सुरुवाती तीन संस्करणमा अन्चलका आधारमा त्यसपछिका चार संस्करणमा विकाश क्षेत्रअनसार भयो । पछिल्लो समय प्रदेश अनुसार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)