गाई-भैँसीपालनबाट मासिक १५ लाख बचत गर्छन् इन्जिनियर लामिछाने
lokaantar.com

इन्जिनियरिङ पेसासँगै कृषि व्यवसायमा लागेका गोरखाका इन्जिनियर कुमार लामिछाने गाई तथा भैँसीपालनबाट मासिक १५ लाख रूपैयाँ बचत गर्न सफल भएका छन् ।
काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोट, डाँडापौवामा गाई तथा भैँसीपालन व्यवसाय सञ्चालन गर्दै आएका लामिछानेले मेहनत र लगनशीलताका साथ व्यवसाय अघि बढाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)