मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

स्टेट बैंक अफ इन्डियाका ३ हजार ८९७ ग्राहकको डेटा डार्क वेबमा लीक

bishowkhabar.com · Wed Oct 21 11:48:40 GMT 2026

काठमाडौं- स्टेट बैंक अफ इन्डिया (एसबीआई) का ३ हजार ८९७ ग्राहकको व्यक्तिगत जानकारी डार्क वेबमा सार्वजनिक भएको खुलासा भएको छ ।

प्रारम्भिक अनुसन्धानमा डार्क वेबमा उपलब्ध लगभग ३.७५ लाख रेकर्डको जाँच गरिएको थियो । जसमध्ये ३ हजार ८९७ ग्राहकका रेकर्डमा उनीहरूको व्यक्तिगत विवरण भेटिएको खबरमा जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)