चार घण्टा
baahrakhari.com · Sat Dec 04 00:59:00 GMT 2021
बिहानको एघार बजे, प्रयोगशालाबाट सधैँझैँ डेरा फर्कंदै थियो ऊ । सडकहरू त्यति व्यस्त थिएनन् । उसको मोटरबाइकको गति सामान्य थियो । पुतलीसडकबाट सिंहदरबारको पर्खाललाई दाहिने पारेर अनामनगरतर्फ त्यस्तै सय मिटरजति अगाडि बढेको थियो ।
त्यति बेला ऊ किम्ची रेस्टुरेन्टलाइ पार गर्ने क्रममा थियो । थोरै मात्र अगाडिबाट देब्रे मोडिएर कालिकास्थानतिर जानुपर्ने थियो उसले । तर, मोडिनुभन्दा दुई सेकेन्डअगाडि नै यो घटना भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)