ऐतिहासिक देवी नाच ‘द्य प्याखं’ [तस्वीरहरु]
nepalviews.com · Wed Oct 21 12:28:50 GMT 2026

काठमाडौं । गोकर्णेश्वरको गोकर्ण देशेमा विजयादशमीदेखि सुरु हुने ऐतिहासिक देवी नाच ‘द्य प्याखं’ धार्मिक, सांस्कृतिक र तान्त्रिक परम्पराको जीवन्त उदाहरणका रूपमा रहँदै आएको छ ।
विभिन्न देवीदेवताको मुकुण्डो लगाएर प्रस्तुत गरिने यो नाचमा नवदुर्गा भवानीका गणहरूको स्वरूप झल्काउने पात्रहरू सहभागी हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)