मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड इटालियन क्लब कोमोसँग भिड्दै

ekantipur.com · Wed Oct 21 12:19:55 GMT 2026

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड इटालियन क्लब कोमोसँग भिड्दै

च्याम्पियन्स लिगमा आज म्यानचेस्टर युनाइटेडले कोमो, आर्सनलले बायर्न म्युनिख र रियल मड्रिडले आरबी लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछन् । यसअघि गएराति पीएसजीले बार्सिलोनालाई ४–२ ले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)